अन्नपूर्ण आरोहण दिवस: नारच्याङदेखि आधार शिविरसम्म विविध कार्यक्रम
barnanmedia.com · Mon Jun 01 12:56:40 GMT 2026

म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आजदेखि ७६औँ आरोहण दिवस मनाउन सुरु गरिएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन थालिएको हो ।
अन्नपूर्ण-४ का वडा सदस्य श्याम पुर्जाले दिवसको अवसरमा आयोजित दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिता सहभागी हुने धावकहरू आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)