चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, इच्छुक उम्मेदवारले असोज ७ गतेसम्म आवेदन दिन सक्ने
kalakarmi.com · Thu Sep 17 07:45:44 GMT 2026

काठमाडौं- नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गरिनेछ । अध्यक्ष पदका लागि इच्छुक तथा योग्य नेपाली नागरिकले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)