‘चुनदेवी कांग्रेस’ लाई मीनबहादुरको सन्देश- सानेपाले ८ बुँदे माग सम्बोधन गर्छ, आउनुस्
nepalpress.com · Thu Sep 17 07:48:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको साथ छाडेर सभापति गगन थापातिर लागेका नेता मीनबहादुर विश्वकर्माले अदालत र निर्वाचनको आयोगको निर्णयलाई स्वीकार गर्दै सानेपामा फर्किएको बताएका छन् ।
नेपाल प्रेस सँग कुरा गर्दै अदालतले महाधिवेशन रोक्ने आदेश नदिएपछि पार्टी एकताको लागि गगनलाई साथ दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)