अमेरिकी संसदले १०० प्रतिशत कर लगाउने विधेयक पारित गरेपछि भारतले दियाे यस्तो जवाफ
annapurnapost.com · Thu Sep 17 07:35:41 GMT 2026

नयाँ दिल्ली : रुसबाट तेल आयात गर्ने देशहरुमाथि १०० प्रतिशत कर लगाउने विधेयक अमेरिकी तल्लो सदनबाट पारित भएपछि भारतले यसलाई गम्भीरताका साथ लिएको बताएको छ।
भारतले यस विषयमा अघि बढ्ने हरेक घटनाक्रममाथि सूक्ष्म नजर राखिरहेको स्पष्ट पार्दै देशका १४० करोडभन्दा बढी नागरिकको ऊर्जा आवश्यकता पूरा गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको दोहोर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)