राष्ट्रिय सेवा दल विधेयकमा समावेशिता छुटेको छैन : मन्त्री गौतम
nagariknews.nagariknetwork.com · Thu Sep 17 07:42:09 GMT 2026

न्याय, कानुन तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशिताको सिद्धान्त नछुटेको स्पष्ट पारेकी छन्।
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गौतमले समितिमा दफावार छलफल हुँदै गर्दा विधेयकमा देखिएका विषयहरूलाई गहिराइमा पुगेर सच्याउने र स्पष्ट पार्ने काम भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)