कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
corporatenepal.com · Thu Sep 17 07:47:27 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत दमक पालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण अन्तर्गत कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य उपचारका लागि अत्यावश्यक यी उपकरणहरू विशेषगरी सर्पदंश लगायतका आकस्मिक अवस्थाका बिरामीको उपचारमा महत्वपूर्ण सहयोगी हुने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)