दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, यस्तो छ खेल तालिका
clickmandu.com · Thu Sep 17 07:51:41 GMT 2026
काठमाडौं । दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको आयोजनामा यो प्रतियोगिता आयोजना हुन लागेको हो ।
कम्पनीले प्रतियोगितामा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाहरूलाई समेटेर कमलादी स्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा टाइसिट ड्रमार्फत प्रारम्भिक चरणका खेलहरू तय गरेको आयोजक कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)