मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करदाता प्रोत्साहन उपहारमा भदौका ३३ विजेता घोषणा, ३१ जनालाई १-१ लाख र दुई जनालाई १०-१० लाख

aarthiknews.com

काठमाडौँ । २०० रुपैयाँको सामान खरिद गर्ने ग्राहकले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। आन्तरिक राजस्व विभागले भदौ महिनाका ३१ दैनिक र दुई बम्पर गरी ३३ जना विजेताको नाम सार्वजनिक गरेको हो।

विभागका अनुसार कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। त्यस्तै, सुनिता फेन्सीबाट ७ हजार रुपैयाँको सामान खरिद गरेका अर्का ग्राहकले पनि १० लाख रुपैयाँको बम्पर पुरस्कार पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)