कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्ला प्रवेश गर्न निषेध
barnanmedia.com · Thu Sep 17 07:47:02 GMT 2026

कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्ला प्रवेश गर्न निषेध
मुगु कांग्रेसभित्रको किचलोले उग्र रूप लिएको छ। संस्थापन इतर समूहले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्ला प्रवेशमै रोक लगाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)