मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसी तेल किन्ने देशलाई १०० प्रतिशतसम्म कर लगाउन ट्रम्पलाई बाटो खुल्यो

bishowkhabar.com · Thu Sep 17 07:52:35 GMT 2026

काठमाडौं– अमेरिकी प्रतिनिधिसभाले रुसमाथि आर्थिक दबाब बढाउने उद्देश्यसहितको प्रतिबन्धसम्बन्धी विधेयक पारित गरेको छ ।

‘लिन्डसे ओ. ग्राहम स्यान्कसनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ नामक विधेयक २६२–१५९ मतले पारित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)