विदेशी महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ
baahrakhari.com · Thu Sep 17 07:52:12 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाल छन् । सामाजिक सञ्जालमार्फत विदेशी महिलासँग चिनजान गरी साथी बनेको र प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका तस्बिरहरू उनले महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालमा पठाई चरित्रहत्या गरेको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)