१५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न
gorkhapatraonline.com · Thu Jun 25 08:42:28 GMT 2026

बाँकेको जानकी गाउँपालिकामा नवनिर्मित १५ शैयाको अस्पताल भवनको निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै आगामी आर्थिक वर्षदेखि अस्पतालबाट स्वास्थ्य सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारदेखि मातृ तथा शिशु स्वास्थ्य सेवासम्मका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने स्थानीयको बाध्यता अब अन्त्य हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं