सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता
onlinekhabar.com · Mon Jun 01 13:19:00 GMT 2026

१८ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच भेटवार्ता भएको छ । उनीहरू आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तार लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)