प्रधानमन्त्री राहत कोषमा एक हजार जम्मा गर्दा पर्यो एक लाख ३३ हजार
setopati.com · Thu Sep 17 07:56:00 GMT 2026

सरकारले भदौ महिनाभर कर तिरेका करदातामध्येबाट एक जनाले बाढीपीडितको लागि प्रधानमन्त्री राहत कोषमा एक हजार जम्मा गर्दा एक लाख ३३ हजार पाउन सफल भएको छ।
बिहीबार सरकारले सार्वजनिक गरेको करदाता पुरस्कारमा यसरी रकम हाल्ने लागि छनोट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)