शेखर कोइरालाको वक्तव्य : दुवै महाधिवेशन रोकौँ
nepalviews.com · Thu Sep 17 07:57:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै एकता कायम गरेर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार वक्तव्य जारी गर्दै कोइरालाले पार्टीको आन्तरिक जीवनमा आएको विभाजन र घोषित दुई महाधिवेशनले कांग्रेसको मात्र नभई नेपालको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)