संसदीय विशेष समितिको संयोजक र संख्याबारे दलहरूबीच कुरा मिलेन
nepalpress.com · Thu Sep 17 07:55:39 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपछिको विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठनबारे आज छलफल भएपनि कुनै निष्कर्षमा नपुगी टुङ्गिएको छ।
सिंहदरबारमा भएको छलफलमा संसद्मा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)