श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यता अन्त्य हुनुपर्छ : सभामुख
ekantipur.com · Thu Sep 17 07:57:25 GMT 2026

श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यता अन्त्य हुनुपर्छ : सभामुख
नेपालमा रोजगारी र लगानीको वातावरण बनाउन सरकारको नीति र राज्यको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)