मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सरकारसँग आग्रह
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित भेन्डरहरूको संघर्ष समितिले आयोजना स्थलमा गाडी तथा कर्मचारी प्रवेशमा रोक लगाउने गरी आन्दोलन घोषणा गरेको बताए । यस्तो अवस्थाले मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुन सक्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)