माइतीघरमा विद्यार्थीको प्रदर्शन- हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाऊँ?
barnanmedia.com · Thu Jun 25 08:39:29 GMT 2026

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)