करदाता प्रोत्साहन उपहार : भदौ महिनाको यी हुन् ३३ विजेता
rajdhanidaily.com · Thu Sep 17 08:03:53 GMT 2026

काठमाडौं । करदातालाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नाम आज सार्वजनिक गरिएको छ ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा बिहीबार आयोजित कार्यक्रममा भदौ महिनामा घोषणा हुन बाँकी सबै विजेताको नतिजा आज एकैपटक सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)