विकास हाइड्रोपावरले घोषणा गर्यो १० प्रतिशत बोनस सेयर
bishowkhabar.com · Thu Sep 17 08:01:26 GMT 2026

काठमाडौं – विकास हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)