बागमती प्रदेश सरकार विस्तारको तयारी, रमा आले मगर कृषिमन्त्री बन्दै
bishowkhabar.com · Thu Sep 17 08:04:46 GMT 2026

हेटौंडा– मुख्यमन्त्री किरण थापा मगरले नेकपाकी रमा आले मगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
आले आज साँझ हेटौंडामा शपथ लिने तयारीमा छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)