मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सधैं अन्तिम १६ मा अड्किने जापानी टोली यसपटक कहाँसम्म पुग्ला ?

nepalpress.com · Mon Jun 01 13:21:43 GMT 2026

काठमाडौं। सन् २०१८ देखि हाजिमे मोरियासुको प्रशिक्षणमा रहेको जापानी टोली यसपटकको फिफा विश्वकपमा अन्तिम १६ भन्दा माथि जाने सोचका साथ उत्तर अमेरिका जाँदैछ ।

एसियाली फुटबलमा जापानको वर्चश्वशाली प्रभाव भए पनि विश्वकपमा जापानले अहिलेसम्म अन्तिम १६ को तँगारो नाघ्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)