भारतको अरुणाचल प्रदेशमा विनाशकारी बाढी
onlinekhabar.com · Thu Jun 25 08:51:56 GMT 2026

११ असार, काठमाडौं । अविरल वर्षापछि आएको आकस्मिक बाढीले भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण घर, सडक र पुल बगेका छन् ।
टाइम्स अफ इण्डियाका अनुसार बाढीमा परी हालसम्म कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)