सुरक्षाकर्मीलाई सुरक्षाबाहेक अन्य काममा लगाउन मिल्दैन, नेताहरूले दुरुपयोग गरेकै छन् : युवराज दुलाल
nepalpress.com · Thu Jun 25 08:54:36 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले भिभिआइपी सुरक्षाको विषयमा स्पष्ट मापदण्ड पालना हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री वा अन्य भिभिआइपीलाई व्यक्तिगत सहयोग आवश्यक पर्न सक्ने भएपनि सामान्यतया उनीहरूको लगेज बोक्ने वा व्यवस्थापन गर्ने काम सहयोगीहरूले गर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ