विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने
ratopati.com · Thu Sep 17 08:07:53 GMT 2026

काठमाडौं । विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।
हाइड्रोपावरको सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)