विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार
onlinekhabar.com · Thu Sep 17 08:00:01 GMT 2026

आज राष्ट्रिय विज्ञान दिवस । वि.स. २०७० देखि नेपाल सरकारले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो । आजै विश्व बिरामी सुरक्षा दिवस पनि हो । सन २०१९ बाट विश्व स्वास्थ्य संगठनले १७ सेप्टेम्बरमा विश्व बिरामी सुरक्षा दिवस मनाउन सुरु गर्यो । ‘बिरामी सुरक्षाका लागि विश्वव्यापी कदम’ का रूपमा यो दिवस मनाउन थालिएको हो ।
यी दुवै दिवस फरक–फरक विषय र उद्देश्यमा केन्द्रित हुन् । तर एकअर्काबाट अलग विषय होइनन् । आधुनिक स्वास्थ्य सेवा विज्ञानकै देन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)