संसदीय विशेष समिति गठनबारे छलफल निष्कर्षविहीन
ajakoartha.com · Thu Sep 17 08:08:00 GMT 2026

काठमाडौं- रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठनका लागि कार्यादेश (टीओआर( तयार गर्ने विषयमा दलहरूबीच भएको छलफल निष्कर्षविहीन भएको छ।
बिहीबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बसेको विभिन्न दलका नेताहरूको बैठकमा समितिको स्वरूप, सदस्य संख्या, कार्यावधि र जिम्मेवारीका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)