कांग्रेस विभाजनबाट म रोमाञ्चित हुनै सक्दिनँ- शेखर कोइराला
setopati.com · Thu Sep 17 08:09:26 GMT 2026

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू विभाजनबाट रोमाञ्चित हुनै नसक्ने बताएका छन्।
उनले यो कुरा आज एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)