संसदीय विशेष समिति गठनमा दलहरूबिच जुटेन सहमति
nepallive.com · Thu Sep 17 08:05:46 GMT 2026

काठमाडौं– भोटेकोसी बाढीसहित विपद्सम्बन्धीं अध्ययन तथा सुझाव पेस गर्ने गरी संसदीय विशेष समिति बनाउने विषयमा बसेको दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
बुधबार (भदौ ३१) बसेको दलका प्रमुख नेताहरूको बैठकले संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)