भोटेकोशी बाढीमा मृत्यु तथा बेपत्ताका परिवारलाई तुलसीपुरले जनही १ लाख राहत दिने
setopati.com · Thu Sep 17 08:05:58 GMT 2026

तुलसीपुर उपमहानगरपालिकाले बिनाशकारी भोटेकोशी बाढीमा परी मृत्यु तथा बेपत्ता भएका आफ्नो नगरबासीका परिवारलाई आर्थिक सहायताका साथै उनीहरूका सन्तानलाई नि:शुल्क पढाउने भएको छ।
उपमहानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले भोटेकोशी बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैंयाँका दरले राहत स्वरूप नगद उपलब्ध गराउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)