करदाता प्रोत्साहन कार्यक्रम :भदौ महिनाका विजेता सार्वजनिक
annapurnapost.com · Thu Sep 17 07:58:29 GMT 2026

काठमाडौं : नेपाल सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत दैनिक पुरस्कार विजेताहरूको सूची सार्वजनिक भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा एकै पटक सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार विभिन्न व्यावसायिक प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गरी विद्युतीय बिल लिने उपभोक्ताहरू पुरस्कृत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)