सामाजिक सञ्जालमा बालबालिकाको पहुँचबारे डेनमार्ककी प्रधानमन्त्रीको कडा टिप्पणी
baahrakhari.com · Mon Jun 01 13:28:20 GMT 2026

काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले दिएको एक अभिव्यक्तिलाई लिएर टिकाटिप्पणी भइरहेको छ । बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिनु भन्नेमा लक्षित उनको अभिव्यक्ति सामाजिक सञ्जालहरूमा चर्चित बनेको हो ।
उनले डिजिटल युगमा बालबालिकाको भविष्य पुराना खतराभन्दा चुनौतीपूर्ण रहेको बताइन् । “हामी अझै पनि पुराना खतरा र चुनौतीहरूमा केन्द्रित छौँ, जबकि त्यसभन्दा ठूलो नयाँ खतरा हाम्रो सामु उपस्थित भइसकेको छ,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ