मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरन पेसाबाट घर खर्च चलाउँदै लुहार

nepalsamaya.com · Sat Jul 01 23:26:00 GMT 2023

दैनिक बिहानदेखि एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको देखिन्छ दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बस्ने पद्मे लुहार। उनी फलाम र तामाबाट बन्ने विभिन्न भाडाकुँडा बनाएर स्थानीय बजारदेखि गाउँघरसम्म बिक्री गरेर घरखर्च चलाउँदै आएका छन्। तस्बिर : गणेश सिंह धामी/रासस

प्रकाशित: Jul 02, 2023| 05:11. 00 आइतबार, असार १७, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)