सांसद बरालको प्रश्न– बालेन सरकारले जनतालाई ग्यास नदिएर मार्न लागेको हो ?
ratopati.com · Thu Sep 17 08:11:20 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा भइरहेको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै चर्को आलोचना गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनता भोक भोकै पर्दा सरकार र जिम्मेवार निकाय बेखबर बनेको भन्दै आक्रोश व्यक्त गरिन् ।
‘सरकारलाई जनताको अवस्थाबारे ध्यान छ कि छैन ? जनता भोकमरीमा पर्न थाले,’ सांसद बरालले प्रश्न गरिन्, ‘के हिजोको सरकारले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो ? आजको सरकारले जनतालाई भोकै मारेर मार्न थालेको हो ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)