एनपिएललाई लक्षित गर्दै सिद्धार्थ बैंकको आकर्षक योजना सार्वजनिक
setopati.com · Thu Sep 17 08:12:49 GMT 2026

नेपाल प्रिमियर लिग (एनपिएल) को टाइटल स्पोन्सरका रूपमा आबद्ध रहेको सिद्धार्थ बैंकले नयाँ ग्राहकलाई लक्षित गर्दै 'सिद्धार्थ एनपिएल क्रेडिट कार्ड' र 'सिद्धार्थ एनपिएल बचत खाता' सार्वजनिक गरेको छ।
बैंकले एनपिएललाई लक्षित गर्दै सार्वजनिक गरेका दुवै योजनामा ग्राहकले विभिन्न सुविधा तथा विशेष अनुभव प्राप्त गर्न सक्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)