ब्रिक्स सम्मेलनपछि विश्व नेताहरू ‘बिरामी परेको’ हल्ला निराधार रहेको भारतको विदेश मन्त्रालयको भनाइ
clickmandu.com · Thu Sep 17 08:13:51 GMT 2026

एजेन्सी । भारतको विदेश मन्त्रालयले भारतमा आयोजित १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएपछि धेरै विश्व नेताहरू ‘बिरामी परेको’ दाबी गर्ने गलत समाचारहरूबारे सतर्क रहन चेतावनी जारी गरेको छ ।
विदेश मन्त्रालयको फ्याक्ट चेक युनिटले अमेरिकास्थित ‘प्रेडिक्सन मार्केट प्लेटफर्म’ पोलिमार्केटको एक पोस्टलाई ट्याग गरेको छ । त्यस पोस्टले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको तस्बिर पोस्ट गर्दै ‘भारतमा भएको ब्रिक्स सम्मेलनमा सहभागी भएपछि धेरै विश्व नेताहरू बिरामी परेको बताइएको छ’ भनी दाबी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)