१२ वर्षअघि बेपत्ता अमेरिकी पत्रकार टाइसको अपहरण योजनाबद्ध रुपमा गरिएको दाबी
nepalpress.com · Thu Sep 17 08:10:58 GMT 2026

काठमाडौं । सन् २०१२ मा सिरियाबाट बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइसको अपहरण आकस्मिक नभई एक महिनाभन्दा बढी समय लगाएर योजनाबद्ध रूपमा गरिएको खुलासा भएको छ ।
बीबीसीको वर्षौं लामो अनुसन्धानमा टाइसलाई पक्राउ गर्ने समूहका एक पूर्वसदस्यले उनको अपहरण तत्कालीन सिरियाली राष्ट्रपति बसर अल–असदको स्वीकृतिमा गरिएको दाबी गरेको बीबीसी ले लेखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)