रास्वपा सांसदले भने- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमा अलपत्र पर्यो
nepalpress.com · Thu Sep 17 08:15:11 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले बाढी प्रभावितलाई विदेशी दातृ निकाय र देशले दिएका सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दातृ निकायले दिएको सामग्री विमानस्थलको कार्गोमा राख्दा राम्रो सन्देश नजाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)