आईपीएलमा बेंगलोरमाथि पन्जाबको सानदार जित, प्लेअफ सम्भावना कायमै
annapurnapost.com · Fri May 13 18:15:00 GMT 2022
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किग्सले सानदार जित हासिल गरेको छ।
ब्राबोर्ने स्टेडियममा शुक्रबार राति रोयल च्यालेन्जर्स बेंगलोरलाई ५४ रनको फराकिलो अन्तरले पारजित गर्दै पन्जाब विजयी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)