रोयल च्यालेन्जर्स बेंगलुरुद्वारा आइपिएल उपाधि रक्षा
gorkhapatraonline.com · Mon Jun 01 13:34:47 GMT 2026

इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ ।
अहमदाबाद क्रिकेट रङ्गशालामा आइतबार राति सम्पन्न फाइनलमा बेंगलुरुले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
टी-२० विश्वकप