मेलम्चीवासीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Thu Sep 17 08:16:27 GMT 2026

नेकपाका सांसद युवराज दुलालले मेलम्चीवासीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाको प्रभावित भेन्डर संघर्ष समितिले आन्दोलनको घोषणा गरेको बताउँदै उनीहरुको समस्या समाधान गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)