कांग्रेसमा बढ्दो विवादप्रति शेखर कोइरालाको चिन्ता, एकताका लागि संवादमा जोड
nagariknews.nagariknetwork.com · Thu Sep 17 08:17:49 GMT 2026

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको आन्तरिक विभाजन र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै एकताका लागि संवाद र समझदारीको बाटो अपनाउन आग्रह गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेस आफ्नो राजनीतिक विरासत र आदर्शबाट टाढिँदै गएकाले पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)