शेखरको प्रश्न: जनता रोइरहेका बेला कांग्रेस किन विधानका धारामा अल्झिँदैछ ?
nepallive.com · Thu Sep 17 08:16:30 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विभाजन र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)