मेलम्ची खानेपानी आयोजना पीडितको माग पूरा गर्न नेकपा प्रमुख सचेतक दुलालको माग
setopati.com · Thu Sep 17 08:15:47 GMT 2026

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा सिर्जना भएको अवरोध र समस्या तत्काल हल गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले मेलम्ची आयोजना प्रभावित पीडित तथा स्थानीय भेन्डरहरूले पुन: आन्दोलनको घोषणा गरेको जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)