करदाता प्रोत्साहन उपहार — भदौ महिनाका ३३ विजेताहरूको नाम सार्वजनिक, दुई जनालाई बम्पर
arthasansar.com · Thu Sep 17 08:18:46 GMT 2026

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३।८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा सार्वजनिक गरेको छ । रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले एकैपटक १ असोजमा महिनाभरीको विजेताहरू घोषणा गरेको हो । भदौ महिनाका ३३ जना विजेताको सार्वजनिक गरिएको छ ।
तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर उपहार प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)