मुक्तिनाथ फाउण्डेशनको रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन
arthasarokar.com · Thu Sep 17 08:16:05 GMT 2026

काठमाडौँ । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा पारिएका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गर्दै सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुक्तिनाथ फाउण्डेशनले आफ्नो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)