घर–जग्गा किन्न र घर बनाउन महालक्ष्मी विकास बैंकको कर्जा योजना
bishowkhabar.com · Thu Sep 17 08:17:01 GMT 2026

काठमाडौं – महालक्ष्मी विकास बैंकले काठमाडौँको भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ ।
भदौ १ देखि ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बैंकले घर वा जग्गा खरिद तथा घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण र समन्वय गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)