संघीय र स्थानीय सरकारको आश्वासनपछि खुले इलामका चिया उद्योग
nepalpress.com · Thu Jun 25 09:07:22 GMT 2026

विराटनगर । नेपाली चिया निर्यातमा भारतीय अवरोधका कारण बन्द रहेका इलामको सूर्योदयका चिया उद्योगहरू सञ्चालनमा ल्याइएको छ ।
भारतीय टी बोर्डको अवरोधका कारण नेपाली चिया भारत निर्यात हुन नसकेपछि इलामका चिया उद्योग बन्द भएका थिए । निर्यातमा अवरोध भएपछि उत्पादन भएको चिया भण्डारण गर्न नसकिने, किसानलाई भुक्तानी गर्न नसकिने भन्दै असार १ गते बाट सूर्योदय नगरपालिकामा रहेका ५३ वटा चिया उद्योग बन्द भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)