लाइसेन्समा शतप्रतिशत स्वामित्व पाए मात्र नेपाल आउँछौँ: स्टारलिंक
techpana.com · Mon Jun 01 13:34:45 GMT 2026

काठमाडौँ । विश्वचर्चित स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लाइसेन्समा शतप्रतिशत आफ्नै स्वामित्व हुनुपर्ने सर्त सारेको छ । सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँगको छलफलमा स्टारलिंककी निर्देशक रेबिका हन्टरले यस्तो बताएकी हुन् ।
भेटका क्रममा निर्देशक हन्टरले नेपालमा इन्टरनेट सेवा सुरु गर्न स्टारलिंक इच्छुक रहे पनि विद्यमान केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)